भगवतीका कृषकले एउटै बोटमा फलाए साढे चौध किलोको काउली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ माघ । कार्कीले व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । उहाँले मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताउनुभयो । भगवतीका कृषकहरुलाई समेटेर व्यवसायिक बनाउन र उत्पादनको बजारीकरणका … Continue reading भगवतीका कृषकले एउटै बोटमा फलाए साढे चौध किलोको काउली